समाचार

मध्यराति चट्याङ पर्दा लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्व स्त, विभिन्न जिल्लामा ४ जनाको मृत्यु

काठमाडौ । विहिवार राती परेको हावाहुरी र चट्याङ ले वाग्लुगं, स्याग्जा, भोजपुर र तेह्रथुमलगायतका ठाउँमा केहीको मृत्यु भएको छ । गएराति हावाहुरी सहितको वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ […]

समाचार

एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय

नेपालगञ्ज । कोरोनाको संक्रमण एकाएक बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि शैक्षिक संस्था बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरि एक हप्ता शैक्षिक संस्था बन्द गर्न उपमहानगरपालिकाले बिहीवार निर्णय गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा […]

समाचार

काठमाडौमा पनि अब विद्यालय बन्द हुने, महानगरले थाल्यो यस्तो तयारी

काठमाडौँ । काठमाडौमा पनि कोरोनाको दोस्रो लहर सुरु हुने संकेत देखिएपछि अब विद्यालय बन्द हुने भएका छन् । विद्यार्थीमा कोरोना देखिएपछि काठमाडौँ महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको जनाएको छ । पछिल्लो समय कोरोना पुष्टि भएकाहरुमा १८ वर्ष मुनी उमेरका बालबालिकाको संख्या पनि उल्लेख्य छ । विद्यालयहरु कोरोनाको हट स्पट बन्न थालेपछि बन्दको तयारी थालिएको हो […]

समाचार

कोरोनाको लक्षण सहित एउटै विद्यालयमा १०२ जना विद्यार्थी र ६ शिक्षक सिकिस्त भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाडौ । कोरोनाको दोस्रो लहर सुरु हुँदा विद्यालय कोरोनाको हट स्पट देखिएको छ । दोलखाको बिगु गाउँपालिका–८ खोपाचाँगुमा रहेको हिमालय माविमा एकै पटक १०२ जनामा कोरोनाको लक्षणका विरामी सिकिस्त भएका छन् । विद्यार्थी र शिक्षकमा एकसाथ रुघाखोकी र ज्वरोको समस्या देखिएको हो । कोरोनासँग मिल्दो लक्षणसहित रुघाखोकी र ज्वरो आएपछि विद्यालय नै बन्द गरिएको छ […]

समाचार

नेपालकै पहिलो खतरनाक खालको ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ कोरोना ललितपुरमा देखिएपछि प्रशासनले उठायो यस्तो कदम

काठमाडौँ । नेपालमा पहिलो पटक खतरनाक मानिएको कोरोनाको नयाँ स्वरुप फेला परेको छ । ललितपुरमा विहिवार गरिएको परिक्षणका क्रममा यस्तो फेला परेको हो । कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ खतरनाक मानिन्छ । यसको संक्रामक दर र मृत्यु दर पनि धेरै देखिएको छ । यस्तो कोरोना देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्री) […]

समाचार

त्रिभुवन विमानस्थलमा यस्ता मानिसलाई प्रवेश निधेष, हेर्नुहोस् सूचना

काठमाडौँ । कोरोनाको जोखिम बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अब अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । माक्स नलगाई विमानस्थलमा प्रवेश गर्न पाइने छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले मास्कविना विमानस्थल प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो । मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा […]

समाचार

सावधान ! बाग्लुङ र स्याङ्जामा चट्याङका कारण २ जनाको मृत्यु, हावाहुरी र वर्षा हुने

काठमाडौं । शुक्रवार विहानै देखि मुलुकका विभिन्न स्थानमा हावाहुरीसँगै परेको चट्याङ परेको छ । चट्याङका कारण दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् । ठूलो वर्षा नभएका कारण तुँवालेले छोपेको काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको अनुमान गरिएको छ । केही स्थानमा विहान देखि […]

रोचक

अस्पतालको बेडमा बेहुलाले लगाइदिए बेहुलीलाई सिन्दुर

एजेन्सी । तपाइले हिन्दी फिल्म हेर्ने गर्नुभएको छ भने २००६ मा, सूरज बड़जात्याले बनाएको फिल्म विवाह को बारेमा थाहा छ होला । जसमा दुलही बनेकी अमृता राव आफ्नो बहिनी नाता पर्नेलाई बचाउन आगोमा जल्छिन् । तर त्यस्तो अवस्थामा पनि बेहुला बनेका शाहिद कपूरले उनीसँग विवाह गरे। यो रिलको जीवनको तस्विर हो जुन पनि ठूलो हिट […]

राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, बैशाख ३ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ३ गते शुक्रबार इश्वी सन २०२१ अप्रिल १६ तारीख चैत्र शुक्लपक्ष चतुर्थी तिथी रोहिणी नक्षत्र सौभाग्य योग बव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, भ.पू.ब्रह्माणीयात्रा (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका आफन्तजनहरु […]

समाचार

भोलिदेखि १४ जिल्लामा स्कुल ब’न्द नगरे लकडाउन !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल भोलिदेखि नै ब’न्द गर्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यी क्षेत्रमा विद्यालय ब’न्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ । अति प्र’भावित १४ जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा […]